बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मेटाको सञ्चालक समितिबाट शेर्ल स्यान्डबर्गले दिइन् राजीनामा

क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाको पूर्व प्रमुख सञ्चालन अधिकारी (सीओओ) शेर्ल स्यान्डबर्गले कम्पनीको सञ्चालक समिति छाड्दै छिन् । प्रविधि उद्योगको हाई–प्रोफाइल महिलाहरूमध्येमा पर्छिन् स्यान्डबर्ग । मेटाको...