शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युट्युबर रोशन पोखरेल रिहा

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह लगायतका नेताहरूलाई युट्युबमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।  पाँचथरको फाल्गुनन्द–७ का पोखरेललाई चैत २६ गते साइबर ब्युरोको अनुसन्धानका आधारमा पक्राउ गरिएको...