सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिका छिमेकी भन्छन्– अब गाउँको मुहार फेरिने भयो

बारा । रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बाराको बयलबजार गाउँमा खुसीयाली छाएको छ । नवनिर्वाचित उपराष्ट्रपति यादवको घर कलैया उपमहानगर–५, बयलबजार हो । स्थानीयवासीहरु मधेसको एउटा मध्यम वर्गको छोरा...