काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि संघीय लोकतान्त्रिक मोर्चामा रहेका घटक दलहरूबिच उम्मेदवारी दर्ता प्रयोजनमा सिट बाँडफाँटको सकस देखिएको छ । मोर्चामा रहेका सात दलमध्ये चार दलबिच एकता भइसकेको...