बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्धबारे मिश्रित प्रतिक्रिया, को के भन्छन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले खैनी गुट्का, पानपरागलगायतका सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा धुम्रपानलाई बिहीबारदेखि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धलाई कसैले सकारात्मक भनेका छन् भने कसैले अनुगमन प्रभावकारी नभए महानगरको...