बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नागरिकको ‘फोन रेकर्ड’ गर्ने कानुन ल्याउने सरकारको प्रयत्न

काठमाडौँ । सरकारले नागरिकको फोन रेकर्ड गर्नेगरी कानुन बनाउन प्रयास गरेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । यसअघि पनि केपी ओली नेतृत्वकै सरकारका पालामा त्यससम्बन्धी व्यवस्थासहित कानुनको मस्यौदा संसदमा पुग्दा चर्को...