मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मच्छिन्द्रलाई विराट गोल्डकपको उपाधि

विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कपको उपाधि मच्छिन्द्र एफसी काठमाडौँले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम साङ्ग्रिला मोरङ एफएलाई २–०  गोलले  हराउँदै...