बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रवि लामिछानेका विषयमा कुनै तथ्य प्रमाण छैन : प्रहरी प्रमुख

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् । बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन...