पाँच डीएसपीको सरुवा, सोह्रखुट्टेमा जागेश्वर भण्डारी
आइतबार, १४ पुस २०८१, २० : ५७
काठमाडौँ । नेपाल प्रहरीका ५ जना डीएसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी नायव उपरीक्षकहरूको काज सरुवा गरेका हुन् ।
प्रहरी वृत्त लैनचौरमा जागेश्वर भण्डारीलाई पठाइएको छ । उनी सीआईबीमा कार्यरत थिए ।
प्रहरी वृत्त सिंहदरबारमा वेद पौडेल, जिल्ला प्रहरी कार्यालय हुम्लामा शंकर पोखरेल र इलाका प्रहरी कार्यालय सिमरामा शुभद्रा वाइबालाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण