समाचार
बसन्त कुँवरलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा
शुक्रबार, १० चैत २०७९, १६ : २०
काठमाडौं । बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न गृह मन्त्रालयले प्रस्ताव गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले सो प्रस्ताव गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । कुँवर सँगै श्यामलाल ज्ञवाली आईजीपी हुने तीव्र प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण