काठमाडौँ । सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति प्रति चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद खरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले विशेष गरी बुढीगण्डकी...