बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास भयो’

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताएका छन् । ...