बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

३७ दिनमा सकियो अक्षराको छायाङ्कन

काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’को छायाङ्कन सकिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार नै फिल्म ३७ दिनमा सकिएको हो । निर्देशक पौडेलले सबैको बलियो सहकार्य र मिहिनेतले तोकिएकै...