मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

व्यवसायी माथिको धरपकडले लगानीको वातावरण बिग्रन्छ : अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका अध्यक्ष गणेश कार्कीले सरकारले व्यवसायी अरुण चौधरी समातेपछि नेपालको लगानीको वातावरण बिग्रने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...