काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् तथ्य र सत्यका आधारमा चल्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद कार्कीले राजनीतिक दलहरूले संसद्मा आफ्नो अनुकूलता अनुसार मिथ्याङ्क,...