शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली विकास बैंक घोटाला प्रकरण : एमाले नेता मिश्रसहित तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । कर्णाली विकास बैंकको घोटाला मुद्दामा तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।  उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले कर्णाली विकास...