काठमाडौं। विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखिको बक्यौता भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सेज प्राधिकरणले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम सूचना...