धनगढी । बैतडीको सलसेनामा पहिरो खस्दा अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो । सडकमा खसेको पहिरो जेसीबीले पन्छ्याएपछि...