बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन

काठमाडौँ । पैरवी बुक हाउस प्रालिको आयोजनामा आज यहाँ एक कार्यक्रमकाबिच अध्येता रोशनकुमार झाद्वारा लिखित ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ कृति विमोचन गरिएको छ । नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको...