बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद र ३ लाख जरिवानाको फैसला

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गा भुसालको इजलासले पूर्व न्यायाधीश गिरीलाई पूर्व श्रीमतीलाई सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै सजाय...