आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका ८ निवर्तमान सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।  निवर्तमान कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले...