बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

साउदी अरबले कच्चा तेलको मूल्यमा ब्यारेलमै ११ डलर घटायो

रियाद । साउदी अरबको सरकारी तेल कम्पनी अराम्कोले अगस्ट महिनाका लागि एसियाली बजारमा निर्यात हुने कच्चा तेलको आधिकारिक बिक्री मूल्य (ओएसपी)मा ऐतिहासिक कटौती गरेको छ । इरानसँगको युद्धपछि गुमेको बजार हिस्सा...