काठमाडौँ । एप्पलले यस वर्ष आफ्नो आईफोन लाइनअपमा धेरै ठुला परिवर्तन गर्ने तयारी गरिरहेको छ। लन्च टाइमलाइनदेखि डिजाइन, क्यामेरा र डिस्प्लेसम्म, कम्पनीले केही यस्ता निर्णयहरू लिन सक्छ जसले आईफोनको भविष्यको...