रामपुर। पाल्पा रामपुर नगरपालिकाले किसानलाई सहुलियत दरमा धानको बीउ वितरण गरेको छ। कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो...