पर्व
तस्बिरमा हेर्नुहोस् भक्तपुरको प्रसिद्ध बिस्का जात्रा
मङ्गलबार, २७ चैत २०८०, १६ : ४१
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा बुधबारदेखि सुरु भएको छ।भक्तपुर नगरको केन्द्रमा रहेको पाँचतले र भैरवनाथको मन्दिर प्राङ्गणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु भएको हो ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ भक्तपुरमा मनाउने गरिन्छ।
_OtjIFTYbER.jpg)
_uF8KQElvXX.jpg)
_oc7yKSoumH.jpg)
_HPEWfNgDa4.jpg)
_BADdIlXeIX.jpg)
_MmDg5PfSGa.jpg)
_ZaosuEfNvr.jpg)
_EHCm7aYxgo.jpg)
_BE5BK13LTA.jpg)
_4BaW4CC6no.jpg)
_Aj7o30Q2fe.jpg)
_HnNiJvFEAU.jpg)
_GA8vcDHH5J.jpg)
_d0itmNG4oj.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण