साविक विजेता वार्सिलोना स्पेनि ला लिगा फुटबलको चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलाई २–१ गोलले हरायो । बार्सिलोनालाई जिताउन एन्टोइन ग्रीजम्यान र आर्थरले...