बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बार्सिलोनाले सजिलै हरायो रियल म्याड्रिडलाई

काठमाडौँ । प्रि-सिजन टुरका क्रममा हाल अमेरिकामा रहेको स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आइतबार खेलिएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-० गोलले हराएको छ । खेलको प्रारम्भदेखि नै बार्सिलोनाले रियललाई दबाबमा...