सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा ओली र राप्रपा नेताबिच संवाद : गण्डकीमा सघाउन आग्रह

पोखरा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा राप्रपाका नेतासँग भेटघाट गरेका छन् । कास्कीमा निर्वाचित एमाले नेताहरुलाई शपथ गराउन आएका उनले माउन्ट कैलाश रिसोर्टमा दलका नेता पञ्चराम गुरुङसँग...