काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुने प्रति कठोर रुपमा प्रस्तुत हुने बताए छन् । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन...