आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’

कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् । थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा...