तस्बिरमा हेर्नुहोस् जिब्रो छेड्ने जात्रा
काठमाडौँ । बिस्का जात्राअन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्।
बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।
लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ। जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ।
त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ। मध्यपुर ठिमी– २ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन्।
त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ।
_HZoMxfMZXU.jpg)
_bN14GsnDEk.jpg)
_r7RNaoSHb5.jpg)
_gq7UUzlZ5e.jpg)
_q0VX12oQT3.jpg)
_hYLyJ7tOka.jpg)
_dmVPcCI6Ex.jpg)
_fbtQ8FUDa8.jpg)
_R7ZoKbnvuU.jpg)
_QzZmiZJ6ND.jpg)
_1eK7zJ3qlE.jpg)
_dcoPWXd5KS.jpg)
_XYw7Rsxc8Z.jpg)
_3uQZFLdrLj.jpg)
_BIUo5UW8RL.jpg)
_KzNUOTHod9.jpg)
_Ak41fYzwaF.jpg)
_dlGGgse3qe.jpg)
_hx1dSLlXup.jpg)
_7ZwiLpQ2fn.jpg)
_5Fdtvl3ZaA.jpg)
_6r6EfNM0bZ.jpg)
_OTtzdmKTwT.jpg)
_bU1wlt0aij.jpg)
_2clCChgQlu.jpg)
_YzQ4YcR5XQ.jpg)
_Hp4e0epxyk.jpg)
_1tITFOklsc.jpg)
_KJN7elRhHc.jpg)
_pgnpjl4jbp.jpg)
_AcMjGjeU0r.jpg)
_4KWsghpNEt.jpg)
_JljAFOlsPB.jpg)
_gnYt22NMyG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण