मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठकमै थिए राय, साँझमै गुम्यो मन्त्री पद

सर्लाही । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जंगीलाल रायको पद गुमेको छ । अन्तिम समयसम्म आफू मन्त्री पदमै कायम रहने विश्वासमा रहेका रायलाई मंगलबार साँझ अचानक...