शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आशिषले दोस्रो विवाह र सम्बन्धविच्छेदको कारण खुलाउँदै भने, ‘एक्लै हिँड्न चाहँदैनथेँ’

बलिउडका दिग्गज अभिनेता आशिष विद्यार्थीले २५ मेमा फेसन डिजाइनर रुपाली बरुआसँग विवाह गरेका छन् । अलि पाको उमेरमा विवाह गरेपछि मानिसहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ । अब आशिष आफैँले आफ्नो...