काठमाडौँ । हालै एउटा चकित पार्ने रिपोर्ट बाहिर आएको छ जसमा दुई महिलामध्ये एकले सम्बन्ध टुट्ने स्थिति आउनअघि नै अर्को पुरुषलाई ‘ब्याकअप पार्टनर’ को रूपमा सोचेर राख्ने खुलासा गरिएको छ...