अल मुसान । अरब देशहरूमा ऊँटको सौन्दर्य प्रतियोगितालाई निकै प्रतिष्ठाको विषय मानिन्छ। ओमानको अल मुसाना सहरमा हालै सम्पन्न भएको २०२६ क्यामल ब्युटी शो फेस्टिभलमा ठुलो स्क्यान्डल बाहिर आएको छ। प्रतियोगिताका क्रममा...