कारकास । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज र अमेरिकी आन्तरिक मन्त्री डग बर्गमले भेनेजुएलाको खानी क्षेत्र विकासका लागि दुई देशले सहकार्य गर्ने बताएका छन् । बर्गमले राजधानी काराकासस्थित राष्ट्रपति भवनमा रोड्रिगेजसँग...