काठमाडौँ । नेपालको चालु खातामा करिब ५ खर्ब बचत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सात महिनाको तथ्याङ्क अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको...