बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मङ्की टोपी लगाएका, खुकुरी र पेस्तोल भिरेकाले लुटे एसबिआई बैंकको घ्याङलेख शाखा

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ स्थित हायुटारमा अवस्थित एसबिआई बैंकमा पुस २९ मा साँझ ६–७ जना प्रवेश गरे । गाउँपालिकाको केन्द्रमा सञ्चालित बैंकको शाखाका सुरक्षा गार्ड रुद्रबहादुर कार्की...