आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ढाका टोपीमा सजिएर मुख्यमन्त्री चौहानले भने, ‘नेपाल र भारतको शरीर अलग भए पनि संस्कृति र संस्कार एक’

काठमाडौँ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारत अत्यन्त प्राचिन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका...