मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा

मुम्बई। बलिउडका चर्चित अभिनेता अर्जुन रामपालले मोडल मेहर जेसियासँग भएको आफ्नो सम्बन्धविच्छेद र त्यस क्रममा झेल्नुपरेको मानसिक तथा पारिवारिक सङ्कटका बारेमा पहिलो पटक खुला रूपमा कुराकानी गरेका छन् । युट्युब शो...