१. सद्मार्गी झोला खादको बोरा सिलाएर, भिर्ने फित्ता मिलाएर, आमैले नै बनाइदिएको, मैले पहिलो स्कुल लगेको, पछि कतै च्यात्तिएको, मैलो भएर माट्टिएको, मेरो एउटा 'झोला' थियो! मलाई प्राण प्रिय लाग्थ्यो...