सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन

अमेरिका । 'सांस्कृतिक सत्ता र समता'का  लागि भन्ने अभियानका क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा प्रसिद्ध कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रमको तेस्रो शृङ्खला (अमेरिका) युएसएको नर्थ क्यारोलाइनामा सम्पन्न भएको...