शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'संज्ञान विमर्श'मा नाटकका कुरा

ललितपुर । पाटन संयुक्त क्याम्पस, नेपाली विभागद्वारा आयोजित साप्ताहिक शृङ्खला 'संज्ञान विमर्श'को आठौँ अंक नेपाली नाटकको गहन विवेचनामा केन्द्रित रह्यो । यस शृङ्खलामा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटकहरूलाई पूर्वीय...