काठमाडौँ । हिमाल, संस्कृति र साहसिक यात्राको अद्वितीय सङ्गमका रूपमा चिनिने नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाइरहेको छ । जसअन्तर्गत नेपाल पर्यटन बोर्डले रूसको राजधानी मस्कोमा आयोजित प्रतिष्ठित...