शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सांसद पौडेलको प्रश्न : न्यु मिडियालाई कसरी नियमन गर्नुहुन्छ, मन्त्रीज्यू ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक...