काठमाडौँ । सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ असोज १ गते देखि अनिवार्य गर्ने भनेसँगै सामाजिक सञ्जालमा समेत आलोचना बढेको छ । कमिसनको खेलमा सरकारले उपभोक्तालाई जबरर्जस्ती गर्न खोजेको भन्दै व्यापक विरोध...