बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लियोनको ऐतिहासिक फड्को : म्याकग्रालाई पछि पार्दै बने अस्ट्रेलियाका दोस्रो सफल बलर

एडिलेड । अस्ट्रेलियाका अनुभवी स्पिनर नाथन लियोनले एडिलेड ओभलमा सानदार पुनरागमन गर्दै टेस्ट क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन्।  एसेज शृङ्खला अन्तर्गत तेस्रो टेस्टको पहिलो ओभरमै दुई विकेट लिँदै लियोनले अस्ट्रेलियाका महान्...