सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

विश्वकप छनोटका लागि १७ महिनापछि ब्राजिलियन टोलीमा फर्किए स्टार स्ट्राइकर नेमार

काठमाडौँ । स्टार स्ट्राइकर नेमार ब्राजिलको राष्ट्रिय टोलीमा फर्किएका छन् । फिफा विश्वकपको निकट भविष्यमा हुने छनोट प्रतियोगिताका लागि ३३ वर्षीय प्रभावशाली स्ट्राइकर नेमारलाई पनि टोलीमा समावेश गरिएको हो । ...