काठमाडौँ । नेकपा एमाले नेतृ बिन्दा पाण्डेले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधानसम्बन्धी दस्ताबेजमाथि छलफल गर्दै ठोस सुझाव राखेकी छन्। उनले प्रतिवेदनमा “मार्गनिर्देशक सिद्धान्त – मार्क्सवाद, लेनिनवाद, जबज जिन्दाबाद”...