काठमाडौँ । विभिन्न विशेष अवसरहरूमा खुसी र उत्सव मनाउनका लागि आतिशबाजी (पटाका) को प्रयोग गरिन्छ। नेपालमा तिहारको बेला देशका धेरै भागहरूमा राति आकाश पटाकाको उज्यालोले झिलिमिली हुन्छ। तर आतिशबाजीको यो...